सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२
नियम २५
अन्तिम आदेश वा फैसलाको प्रकाशन
मुद्दा मामिलाको रोहमा संवैधानिक इजलासबाट भएको अन्तिम आदेश वा फैसला नेपाल कानून पत्रिकाको छुट्टै खण्डमा प्रकाशन गरिनेछ ।
सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: संवैधानिक इजलासबाट हेरिने विषय
नियम ४: अधिकारक्षेत्रको प्रयोग
नियम ५: निर्णय अन्तिम हुने
परिच्छेद - ३
नियम ६: रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
नियम ७: अधिकार प्रत्यायोजन
नियम ८: मुद्दा महाशाखा र फाँट
नियम ९: महाशाखा प्रमुख तोक्न सक्ने
नियम १०: शाखा प्रमुख र कर्मचारी तोक्न सक्ने
नियम ११: इजलास अधिकृत र कर्मचारी तोक्न सक्ने
परिच्छेद - ४
नियम १२: अनुसन्धान तथा विज्ञ समूह
परिच्छेद - ५
नियम १३: अदालतको सहयोगी (एमिकस क्युरी) को सहयोग लिन सक्ने
परिच्छेद - ६
नियम १४: रजिष्ट्रार समक्ष लिखत पेश गर्नुपर्ने
नियम १५: संविधानको धारा १३३ को उपधारा (१) अन्तर्गतको निवेदन सम्बन्धी व्यवस्था
नियम १६: संविधानको धारा १३७ को उपधारा (२) अन्तर्गतको मुद्दा सम्बन्धी व्यवस्था
नियम १७: मुद्दा तोक्न सक्ने
नियम १८: अन्य निवेदन
परिच्छेद - ७
नियम १९: प्रारम्भिक सुनुवाई
नियम २०: तथ्य लुकाई दर्ता भएको निवेदन खारेज हुने
नियम २१: मुद्दाको सुनुवाई र बहस व्यवस्थापन
परिच्छेद - ८
नियम २२: म्याद र तारिख
नियम २३: पेशीको तारिख
परिच्छेद - ९
नियम २४: अन्तिम आदेश वा फैसलाको कार्यान्वयन
नियम २५: अन्तिम आदेश वा फैसलाको प्रकाशन
नियम २६: नेपाल राजपत्रमा प्रकाशित गर्ने
नियम २७: कानून तथा न्याय मन्त्रालयले समन्वय गर्नुपर्ने
परिच्छेद - १०
नियम २८: भौतिक व्यवस्थापन
नियम २९: आर्थिक व्यवस्थापन
परिच्छेद - ११
नियम ३०: अन्य कानून लागू हुने
नियम ३१: खारेजी